मनाङमा ४.१ रेक्टरस्केलको भूकम्प

EarthQuake - frequency wave map world circle wave and crack floor vector red tone art design

मनाङमा ४.१ रेक्टरस्केलको भूकम्प

अर्थ चौतारी

मनाङमा ४.१ रेक्टरस्केलको भूकम्प

A A- A+

काठमाडौं– मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?