स्वर्णिमको दाबी- रविले क्लिन चिट पाउनुभयो, ठूला पार्टीका ठगहरूको उजागर भयो

स्वर्णिमको दाबी- रविले क्लिन चिट पाउनुभयो, ठूला पार्टीका ठगहरूको उजागर भयो

अर्थ चौतारी

स्वर्णिमको दाबी- रविले क्लिन चिट पाउनुभयो, ठूला पार्टीका ठगहरूको ...

A A- A+

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा सभापति रवि लामिछानेले मूल आरोबाट क्लिन चिट पाएको दाबी गरेका छन् ।  आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ठूला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू उजागर भएको दाबी गरे । ‘रवि लामिछाने जीले त मूल आरोपबाट आज क्लिन चिट पाउनुभएको छ । अव ठूला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू उजागर भएको छ । वाग्लेले भने, ‘अन्तत्व संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ ।’

उनले समितिले देशको भदो हुने काम भलो गरेकोमा धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?