काठमाडौं । ललितपुरको इमाडोलमा सडक भासिएको छ । महालक्ष्मी नगरपालिका–३, इमाडोलको बोझेपोखरी जाने सडक भासिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
सडक करिब तीन मिटर भासिएको छ । सडक भासिएपछि सवारीसाधनलाई डाइभर्ट गरिएको छ । केही दिनअघि काठमाडौं महानगर अघिको सडक पनि भासिएको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच