जान्बीका ७ पोज

जान्बीका ७ पोज

अर्थ चौतारी

जान्बीका ७ पोज

A A- A+

काठमाडौं– नायिका जान्बी बस्नेत पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छिन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘नाँच छम्म छम्म’ दुई साता अगाडि सार्वजनिक भएको थियो । उनले फिल्म ‘लक्षी पूजा’मा समेत अभिनय गरिसकेकी छन् । उनी युटुब भ्लगिङमा पनि उत्तिकै सक्रिय छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?