खोटाङमा छुरा प्रहारबाट एक जनाको हत्या

खोटाङमा छुरा प्रहारबाट एक जनाको हत्या

अर्थ चौतारी

खोटाङमा छुरा प्रहारबाट एक जनाको हत्या

A A- A+

काठमाडौँ । खोटाङमा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३१ वर्षीय धनजित राई छन्। राईको गएराति सवा ८ बजे मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ।

स्थानीय भीमबहादुर राईको मकैबारीमा छुरा प्रहार गरिएको र तीन जनाले छुरी प्रहार गरेको र उनीहरू फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जनाकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?