काठमाडौं– नायिका जान्बी बस्नेत पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छिन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘नाँच छम्म छम्म’ दुई साता अगाडि सार्वजनिक भएको थियो । उनले फिल्म ‘लक्षी पूजा’मा समेत अभिनय गरिसकेकी छन् । उनी युटुब भ्लगिङमा पनि उत्तिकै सक्रिय छिन् ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच