भिड देखाउन ह्यारिसले एआईको प्रयोग गरेको ट्रम्पको आरोप

भिड देखाउन ह्यारिसले एआईको प्रयोग गरेको ट्रम्पको आरोप

अर्थ चौतारी

भिड देखाउन ह्यारिसले एआईको प्रयोग गरेको ट्रम्पको आरोप

A A- A+

काठमाडौं – प्रहरीले काठमाडौंबाट बैकिङ कसुर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।सप्तरीको लक्ष्मिपुर पतारी गाउँपालिकाका ३७ वर्षिय महेश चन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई शुक्रबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । महेशविरुद्ध अनिल कुमार यादवले जाहेरी दिएका थिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?