काठमाडौं – प्रहरीले काठमाडौंबाट बैकिङ कसुर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।सप्तरीको लक्ष्मिपुर पतारी गाउँपालिकाका ३७ वर्षिय महेश चन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई शुक्रबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । महेशविरुद्ध अनिल कुमार यादवले जाहेरी दिएका थिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाईएको प्रहरीले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच