पूर्वी नाका काँकडभिट्टाबाट पर्यटक आवागमन बढ्दै

पूर्वी नाका काँकडभिट्टाबाट पर्यटक आवागमन बढ्दै

अर्थ चौतारी

पूर्वी नाका काँकडभिट्टाबाट पर्यटक आवागमन बढ्दै

A A- A+

झापा– पूर्वी नाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ । अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर दुई सय २५ पर्यटकको आवागमन भएको छ । सोही अवधिमा एक सय २३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखिन्छ भने एक सय दुई जना बर्हिगमन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?