काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यही वर्षदेखि बंगलादेशमा बिजुली विक्री थालिने बताएका छन् । आफ्नो दोस्रो कार्यकाल तीन वर्ष पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले विद्युत उत्पादन, प्रसार र वितरणमा ८ वर्षमा एक खर्ब रुपैयाँ लगानी भएको जानकारी दिए । उनले आम्दानी पनि १ खर्ब रुपैयाँबाट उकालो लागेको जानकारी पत्रकार सम्मेलनमा दिएका छन् । घिसिङले भारतको बाटो हुँदै बंगलादेशमा यही वर्षदेखि बिजुली पठाइने बताए । ‘बङ्गलादेशको अवस्था सुधार हुनासाथ विद्युत निर्यात सम्झौता हुनेछ’, उनले भने, ‘यही वर्षभित्र बंगलादेशमा बिजुली निर्यात हुने विश्वास लिएका छौँ।’
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच