श्रीलंकालाई हराउँदै इरान काभा नेसन्समा तेस्रो

श्रीलंकालाई हराउँदै इरान काभा नेसन्समा तेस्रो

अर्थ चौतारी

श्रीलंकालाई हराउँदै इरान काभा नेसन्समा तेस्रो

A A- A+

काठमाडौँ । इरानले काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगिता २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकालाई ३- ० को सोझो हराएको छ । बुधबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा इरानले श्रीलंकालाई २५-२२, २८-२६र २५-१७ ले हरायो । सेमिफाइनलमा मंगलबार श्रीलंका भारत तथा इरान नेपालसँग समान ३-० को सोझो सेटमा पराजित हुँदै बाहिरिएका थिए । फाइनलमा आज ५ बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । लिगमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?