काठमाडौँ महानगरपालिका नगरसभाको १५ औँ अधिवेशन जेठ ३२ गतेका लागि आव्हान

काठमाडौँ महानगरपालिका नगरसभाको १५ औँ अधिवेशन जेठ ३२ गतेका लागि आव्हान

अर्थ चौतारी

काठमाडौँ महानगरपालिका नगरसभाको १५ औँ अधिवेशन जेठ ३२ गतेका ...

A A- A+

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभा, १५ औँ अधिवेशन ज्येष्ठ ३२ गतेका लाागि आव्हान गरिएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२ औँ बैठकले नगर सभाको मिति तय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?