सुनुवाइ समिति सदस्यमा कांग्रेसका श्यामकुमार घिमिरे

सुनुवाइ समिति सदस्यमा कांग्रेसका श्यामकुमार घिमिरे

अर्थ चौतारी

सुनुवाइ समिति सदस्यमा कांग्रेसका श्यामकुमार घिमिरे

A A- A+

काठमाडौं । संसदीय सुनुवाइ समितिका सदस्यहरुमा हेरफेर भएको छ । नेपाली कांगेसका सांसद रमेश लेखक सुनुवाइ समिति सदस्य थिए । उनी गृहमन्त्री भएपछि उनको ठाउँमा कांग्रेसले श्यामकुमार घिमिरेलेलाई समितिमा लगेको छ । घिमिरे प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेकको जिम्मेवारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?