मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अर्थ चौतारी

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

A A- A+

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ स्थीत गेटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।सुर्खेत घर भई धनगढीको उत्तरबेहडीमा कोठामा बस्दै आएका ३५ वर्षीय भिम बहादुर पुनको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।गएराती साढे दश बजेको समयमा सुपप्र ०१ ००८ प ३३३७ नम्बरको मोटरसाइकल छाडा चौपायासंग ठोक्किएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका पुनको उपचारका क्रममा माया मेट्रो अस्पतालमा राती १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?