काठमाडौं- तेस्रो कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिन असफल पुष्पकमल दाहाल प्रचण्ड निजी निवास खुमलटार सरेका छन् ।उनी शुक्रबार साँझ सरकारी निवास बालुवाटार छाडेर खुमलटारस्थित भाडाको निवसामा पुगेका हुन् । उनलाई निजी निवास खुमलटारमा स्वागत स्थानीय संघसंस्थाका प्रतिनिधिहरू र माओवादी कार्यकर्ताले स्वागत गरे ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच