पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड

पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड

अर्थ चौतारी

पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड

A A- A+

काठमाडौँ । पदमुक्त भएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड सिधै शीतल निवास लागेका हुन् ।शुक्रवार प्रतिनिधिसभामा प्रचण्डले राखेको विश्वासको मत अस्वीकृत भभएसँगै उनी पदमुक्त भएका हुन् । तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उनको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?