काठमाडौँ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व सोमबार वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । गुरु–पुरोहितहरूले आफ्ना हितैषी यजमानहरूको घरमा कुश लिएर जाने चलन पनि छ । यो परम्परा अझै पनि गाउँ सहरमा चलिरहेकै देखिन्छ । सोही अवसरमा आइतबार राजधानीको वसन्तपुर दरबार क्षेत्रमा कुश किन्ने र बिक्री गर्नेको बाक्लो उपस्थिति रहेको छ । कुश धादिङ, नुवाकोट तथा मकवानपुरका विभिन्न स्थानबाट बिक्रीका लागि काठमाडौँ ल्याइएको हो ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच