काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले गभर्नर महाप्रसाद अधिकारी लगायतसँग छलफल गर्ने भएको छ ।समितिको अर्को बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ ।उक्त बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघ र कर्जा सूचना केन्द्र लिमिटेडका अध्यक्ष तथा पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।समितिले यसअघिको बैठकमा गृह सचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच