डडेल्धुरामा पहिरोमा परी एक पुरुषको मृत्यु

डडेल्धुरामा पहिरोमा परी एक पुरुषको मृत्यु

अर्थ चौतारी

डडेल्धुरामा पहिरोमा परी एक पुरुषको मृत्यु

A A- A+

धनगढी- डडेल्धुरामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको पहिरोमा परेर मृत्यु भएको हो।सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शनिवार बेलुका तिर खानेपानीको मुहान सफा गर्न भातकाँडास्थित खानोपनीको मुहानमा पुगेका पनेरु माथिबाट आएको पहिरोमा परेका उनको घटनास्थलमै मृत्यु भएको हो।माथिबाट आएको ढुंगाले पनेरुको खुट्टा र ढाडमा चोट लागेको थियो। इलाका प्रहरी कार्यालय, जोगबुढा डडेल्धुराको प्रहरी टोलीले घटनास्थल पुगी उनकाे लास निकालेकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?