बल्खु तरकारी बजार पनि डुबानमा

बल्खु तरकारी बजार पनि डुबानमा

अर्थ चौतारी

बल्खु तरकारी बजार पनि डुबानमा

A A- A+

काठमाडौं । वाग्मतीमा आएको बाढीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ ।बल्खुमा वाग्मती किनारमा रहेको उक्त तरकारी बजार नदीमा आएको बाढीका कारण डुबानमा परेको हो । तरकारी बजारको नदी किनारतर्फको क्षेत्र बढी डुबानमा परेको छ भने मुख्य बजारमा पनि पानी पसेको छ ।तरकारी बजार वरपरका धेरै खाजापसलहरु पनि डुबेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?