एकीकृत समाजवादी महाधिवेशन, ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा

एकीकृत समाजवादी महाधिवेशन, ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा

अर्थ चौतारी

एकीकृत समाजवादी महाधिवेशन, ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा

A A- A+

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । प्रज्ञा भवन कमलादीमा दसौँ राष्ट्रिय महाधिवेशन हलमा उक्त नयाँ कमिटी घोषणा गरिएको हो । त्यसअघि सचिवालय बैठक बसेको थियो । एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानको व्यवस्था छ । यसअघि अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?