बलम्बुमा शंस्कास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल

बलम्बुमा शंस्कास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल

अर्थ चौतारी

बलम्बुमा शंस्कास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल

A A- A+

काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा बिहीबार बिहान शंकास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा स्थानीयको घरअगाडि शंकास्पद वस्तु फेला परेको प्रहरी वृत्त थानकोटले जनाएको छ । प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार झोलाभित्र प्रेसर कुकर राखेको छ । शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको छ। घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतका अुनसार कसैले चोरी गरेको समान फालेर गएको आशंका छ । तर, शंकास्पद भनेपछि डिस्पोज गर्नैपर्ने भएकाले सेनाको टोली बोलाइएको ती अधिकृतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?