संसदीय सुनुवाइ समितिको बैठक बस्दै

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

अर्थ चौतारी

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

A A- A+

काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रश्तावित निर्वाचन आयुक्तका विरुद्धमा प्राप्‍त उजुरीहरूका सम्बन्धमा उजुरीकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?