एसईईमा महिला र पुरुषबाहेक अन्य समूहका ४ जना उत्तीर्ण, ८ जना फेल

एसईईमा महिला र पुरुषबाहेक अन्य समूहका ४ जना उत्तीर्ण, ८ जना फेल

अर्थ चौतारी

एसईईमा महिला र पुरुषबाहेक अन्य समूहका ४ जना उत्तीर्ण, ...

A A- A+

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) मा महिला र पुरुषबाहेक अन्य समूहका ४ जना उत्तीर्ण भएका छन् । यस्तै ८ जना फेल भएका छन् । बोर्डका अनुसार जीपीए २.४० देखि २.८०, जीपीए २.८० देखि ३.२०, जीपीए ३.२० देखि ३.६० र जीपीए ३.६० देखि ४.०० ल्याएर १-१ जना गरी ४ जना उत्तीर्ण भएका हुन् । परीक्षा दिएका १२ जनामध्ये ८ जना भने अनुत्तीर्ण भएको बोर्डले बिहीबार जनाएको छ । परीक्षामा ४ लाख ६४ हजार ७८५ जना सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?