समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्याम भुसाललाई सहयोग गर्ने

समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्याम भुसाललाई सहयोग गर्ने

अर्थ चौतारी

समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्याम भुसाललाई सहयोग गर्ने

A A- A+

काठमाडौँ – एकीकृत समाजवादीको भावि अध्यक्षमा सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई सहयोग गर्ने भएका छन्।नेता खनालको निवास डल्लुभएको भएको छलफलमा खनाल भुसाललाई सहयोग गरेर अघि बढ्न तयार भएको भेटमा सहभागी केन्द्रीय सदस्य एवं युवसंघका अध्यक्ष नरेश शाहीले जानकारी दिए।असार १६ गतेदेखि पाँच दिन चल्ने नेकपा एसको १०औँ महाधिवेशनमा भावि अध्यक्षको प्रत्यासीका रुपमा अहिलेका अध्यक्ष माधवकुमार नेपाल, खनाल र भुसाल देखिएका छन्।नेतृत्व चयनको रस्साकस्सी चलिरहँदा बुधबार खनाल र भुसालबीच मिलेर अघि बढ्ने समझादी बनेको हो।महाधिवेशनका लागि देशभरबाट १८ सयभन्दा बढी प्रतिनिधि चयन भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?