धनगढीः कैलालीको धनगढीमा भ्यागुताको बिहे गरिएको छ।धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको गोठालो डेरीले पानी नपरेको भन्दै भ्यागुताको बिहे गराएको हो। सोमबार बिहानै एक जोडी भ्यागुताको बिहे गराइएको छ।धनगढीमा पानी नपर्दा गर्मी बढेको छ। भ्यागुताको बिहे गरेपछि पानी पर्ने विश्वासका साथ गोठालो डेरीले एक जोडी भ्यागुता खोजेर बिहे गराएको हो।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच