काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि ३ अर्ब ६८ करोड विनियोजन गरेका छन् । यस्तै हुलाकी राजमार्ग अन्र्तगत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुलको निर्माणको लागि ३ अर्ब ३० करोड विनियोजन गरेका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच