काठमाडौँ । बैकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–२ घर भएर काठमाडौँको नागार्जुन बस्ने रविन्द्र लामा छन् ।५३ वर्षीय लामालाई नागार्जुनबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।अदालतले उनलाई ५ लाख जरिवाना, २० हजार पीडित राहत कोषमा भर्नुपर्ने र दुईदिन कैद सजाय हुने फैसला गरेको छ । उच्च अदालत पाटनबाट २०७६ माघमा सो फैसला भएपछि उनी फरार थिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच