धनगढी । कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय हेमन्त कार्की, टीकापुर नगरपालिका–१ खडेनाका -१९ वर्षीय निराजन सिंह र टीकापुर नगरपालिका–१ बल्क नम्बर १८ का १८ बषिएय किशोर रहेका छन्।कार्कीलाई ५१० मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका- ५ गेटाबाट बिशेष सुचनाकोआधारमा पैदल हिडिरहेको अवस्थामा प्रहरिले नियन्त्रणमा लिएको हो । सिंहलाइ २९० मिलिग्राम लागूऔषधसहित टीकापुर नगरपालिका–१ खडेनाबाट पक्राउ गरिएको हो भने १८ बर्षिय किशोरलाइ उनको घरमा चेकजाँच गर्दा ५४० मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो। तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच