प्रधानमन्त्री कप भलिबल पुरुषतर्फ सुदूरपश्चिमको पहिलो जित

प्रधानमन्त्री कप भलिबल पुरुषतर्फ सुदूरपश्चिमको पहिलो जित

अर्थ चौतारी

प्रधानमन्त्री कप भलिबल पुरुषतर्फ सुदूरपश्चिमको पहिलो जित

A A- A+

काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ सुदूरपश्चिम खेलकुद परिषद्ले आफ्नो पहिलो जित हासिल गरेको छ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधबार भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेश खेलकुद विकास समितिलाई ३–१ को सेटमा पराजित गरेको हो।कोशीलेृ सुदूरपश्चिमलाई पहिलो सेटमा २५–१९ ले हरायो। सुदूरपश्चिमले कोशीलाई दोस्रो सेटमा २५–२१ ले, तेस्रो सेटमा २५–२२ र चौथो सेटमा २५–१६ ले हरायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?