शेयर कारोबारले रच्यो इतिहास

शेयर कारोबारले रच्यो इतिहास

अर्थ चौतारी

शेयर कारोबारले रच्यो इतिहास

A A- A+

काठमाडौं । शेयर बजारको इतिहासमा नै आज सबैभन्दा बढी कारोबार भएको छ । २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो  यसभन्दा पहिले २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो  आज परिसूचक नेप्से ६४.२५ अंकले वृद्धि भएर २७६०.९० अंक पुगेको छ । आज १९१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । भने, ४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज ५ करोड ९ लाख ६७ हजार ९८१ कित्ता शेयर करोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?