राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना लुक्नेछैन: गृहमन्त्री लामिछाने

राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना लुक्नेछैन: गृहमन्त्री लामिछाने

अर्थ चौतारी

राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना लुक्नेछैन: गृहमन्त्री ...

A A- A+

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना नलुक्ने प्रतिबद्धता जनाएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै जनमतका सांसद अब्दुल खानले मधेशमा आपराधिक घटना बढेको र राजनीतिक दबाबमा ढाकछोपको प्रयास भइरहेको बताएपछि गृहमन्त्रीले यस्तो बताएका हुन् ।उनले भने, ‘राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना लुक्नेछैनन्। म यो प्रतिबद्धता जनाउँछु ।’उनले सरकारले विपद्को व्यवस्थापनको लागि पनि सरकारले आवश्यक पूर्व तयारी गरिसकेको बताइन् ।उनले भने, ‘आम नागरिकलाई सरकार छ, राज्य छ । हाम्रो अकालमा ज्यान गुमाउन पर्दैन । हाम्रो जनधनको क्षति हुँदैन भन्ने कुराको महसुस गराउन सक्ने गरी पूर्व तयारी गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?