“स्वराज्य शंखघोष” पुस्तक बजारमा उपलब्ध

“स्वराज्य शंखघोष” पुस्तक बजारमा उपलब्ध

अर्थ चौतारी

“स्वराज्य शंखघोष” पुस्तक बजारमा उपलब्ध

A A- A+

अमीर के.सी,काठमाडौं:- लेखक केशवप्रसाद चौलागाईंद्वारा लिखित पुस्तक "स्वराज्य शंखघोष" को विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उपप्रधान तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंह को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठ लगायत अन्य पदाधिकारीहरूले पुस्तक सार्वजनिक गरेका थिए।

लेखक चौलागाईंलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै, पुस्तक प्रकाशन गर्ने अवसर प्रदान गर्ने सम्पूर्ण सहयोगीहरूलाई आभार व्यक्त गरिएको छ।

अब यो पुस्तक बजारमा उपलब्ध छ। इच्छुक पाठकहरूले निकटतम पुस्तक पसलहरूमा वा अनलाइन माध्यमबाट प्राप्त गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?