भिरबाट लडेर बैतडीमा एकजनाको मृत्यु

भिरबाट लडेर बैतडीमा एकजनाको मृत्यु

अर्थ चौतारी

भिरबाट लडेर बैतडीमा एकजनाको मृत्यु

A A- A+

बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।जिल्लाको शिवनाथ गाँउपालिका–५ की ३४ वर्षीया बिन्दु चन्दको भिरबाट लडेर मृत्यु भएको गाँउपालिका प्रवक्ता केशवबहादुर चन्दले बताए।मंगलबार घाँस काट्ने क्रममा कोट भिरबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको उनले बताएका हुन्। मृतक चन्द महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हुन्। उनी उदयदेव आधारभुत स्वास्थ सेवा केन्द्रमा विगत १३ वर्षदेखि स्वंयमसेविकाको रुपमा कार्यरत थिइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?