अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा नेपालले जित्यो ४ पदक

अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा नेपालले जित्यो ४ पदक

अर्थ चौतारी

अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा नेपालले जित्यो ४ पदक

A A- A+

काठमाडौं । नेपाली कराते खेलाडीले अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा २ स्वर्ण र २ कांस्य पदक जितेका छन् । दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगितामा अनु मोक्तान र विकास घर्तीले स्वर्ण जितेको निर्णायक महेश महर्जनले जनाएका छन् ।

आशिष धामी र जमानसिंह गुरुङले कांस्य जिते । जमान कोरियामै बस्दै आएका छन् । प्रतियोगितामा चित्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?