काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले एउटा दलको नारावाजीकाबीच सदन चलाउने तरिका ठीक नभएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा अर्थमन्त्री बिष्णु पौडेलले बजेटमाथिको छलफलको प्रस्ताव गरिरहदा पाण्डेले एउटा दलको नारावाजीबीच जवरजस्त सदन चलाउने तरिका ठीक नभएकाले सहमति गरेर टुङ्गोेमा पुगेपछि मात्रै बैठक राख्न आग्रह गरे । उनले बजेट जस्तो महत्वपूर्ण बिषयमा छलफल हुँदा नाराबाजी र होहल्लाका कारण केहि नबुझिएको बताए ।
बजेटमाथिको छलफल जारी रहदा रास्वपा सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच