काठमाडौँ । भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अडान कायमै राखेको छ । उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको सो पार्टीले शुक्रबार एमाले र माओवादीबिच भएको २ बुँदे सहमतिमा सहभागी छैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सत्तारुढ दलहरूसँग सहमति गरेपछि रास्वपा एक्लै विरुद्धमा उभिनेछ । रास्वपा सांसद सुमना श्रेष्ठले भनिन्, ‘हाम्रो अडान कायम छ ।’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच