बजेट भाषण : ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने अर्थमन्त्री पौडेलको घोषणा

वार्षिक अनुमान प्रस्तुत गर्नुहुँदै काठमाडौँ, १५ जेठः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिरः नवीन पौडेल÷रासस

बजेट भाषण : ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने अर्थमन्त्री पौडेलको घोषणा

अर्थ चौतारी

बजेट भाषण : ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने ...

A A- A+

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ५ लाखलाई लालपुर्जा वितरण गर्ने घोषणा गरेका छन् ।

मन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानुनमा संशोधन गरी पाँख लाख परिवारलाई लालपुर्जा प्रदान गर्ने घोषणा गरेका हुन् । मन्त्री पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड बजेट विनियोजन गरेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?