सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

अर्थ चौतारी

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

A A- A+

काठमाडौं– स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटी बढी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।  अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?