नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)

अर्थ चौतारी

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो ...

A A- A+

काठमाडौँ । नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ । पशुपतिनाथमा सोमबार बिहानदेखि नै दर्शन गर्नेहरूको भीड लागेको हो ।  पशुपतिनाथ मन्दिरजस्तै धार्मिक लगायतका पर्यटकीय स्थलहरूमा नयाँ वर्षमा सर्वसाधारणहरूको घुइँचो लाग्ने गरेको छ ।

pashupati-new-year (2)pashupati-new-year (1)pashupati-new-year (3)pashupati-new-year (4)pashupati-new-year (5)pashupati-new-year (6)pashupati-new-year (7)pashupati-new-year (8)pashupati-new-year (9)pashupati-new-year (10)pashupati-new-year (11)pashupati-new-year (12)pashupati-new-year (13)pashupati-new-year (14)pashupati-new-year (15)pashupati-new-year (16)pashupati-new-year (17)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?