काठमाडौँ। काठमाडौँबाट धनगढीको लागि उडेको बुद्ध एयरको जहाज पुन काठमाडौँ फकिएको छ ।
बिहीबार साँझ ५ :३० मा काठमाडौँबाट धनगढीका लागि उडेको जहाज मौसम खराब भएपछि काठमाडौँ फकिएको हो । नेपालगन्ज क्षेत्र आसपासमा ठुलो हावाहुरी चलेर मौसम एकाएक खराब भएको थियो । मौसम खराब हुँदा धनगढीसम्म आउन समस्या हुने भएपछि जहाज काठमाडौँ फर्किएको बुद्ध एयरका धनगढी इन्चार्ज बुधराम माझीले जनकारी दिए ।
काठमाडौँबाट उडेको जहाज करिब १ घण्टापछि पुन काठमाडौँ नै फकिएको हो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच