बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ

अर्थ चौतारी

बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ

A A- A+

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–३ घर भएका नवराज बस्नेत छन् । काठमाडौँको गोठाटार बस्ने ४१ वर्षीय बस्नेतलाई पक्राउ गरेर चितवन पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनीविरुद्ध चितवन जिल्ला अदालतबाट ३० वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?