२५०० विन्दुमा आयो नेप्से

२५०० विन्दुमा आयो नेप्से

अर्थ चौतारी

२५०० विन्दुमा आयो नेप्से

A A- A+

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५०० को विन्दुमा आएको छ ।  नेप्से ३९.६६ अंकले घटेर २५९८ विन्दुमा आएको हो । ३ हजार विन्दुमा पुगेको नेप्से आज २५०० विन्दुमा आएको छ । साउन ३१ गते बिहीबार नेप्सेले ३ हजारको विन्दु पार गरेको थियो । त्यसपछि लगातार जस्तो नेप्से घटेर २५०० को विन्दुमा आएको छ । यो समाचार तयार पार्दासम्ममा ३ अर्ब ४१ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको ७८ लाख ५१ हजार ४८२ कित्ता शेयर किनबेच भएको छ । उक्त समयसम्म १९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?