नेपाल शेर्पा विद्यार्थी सङ्घको विशेष साधारण सभा २०८१ यही चैत्र १६ गते शनिबारको दिन शेर्पा सङ्घ भवनमा हुने निर्णय भएको छ। नेपाल शेर्पा विद्यार्थी सङ्घको विशेष साधारण सभा २०८१ यही मिति २०८१ चैत्र १६ गते शनिबारको दिन शेर्पा सङ्घ भवनमा हुने भएको छ।
नेपाल शेर्पा विद्यार्थी सङ्घको १४ औ राष्ट्रिय महाधिवेशनमा बृहत सहमतिद्वारा सर्वसम्मत कमिटी चयन गरेपश्चात दुई प्रतिस्पर्धी मध्ये एक एक वर्ष बाँड्ने भनि सहमति गरिएको थियो।
त्यस सहमतिअनुसार अध्यक्षले हाल एक वर्षको कार्यकाल बिताइसक्नुभएको छ भने अब अर्को वर्षको कार्यकाल सहअध्यक्षले नेतृत्व गर्ने र सहअध्यक्षलाई अध्यक्ष मानेर लाने कुरा सहमति भएको थियो।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच