काठमाडौं, ३ चैत । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको प्रमुख आतिथ्यता तथा कार्यकारी अध्यक्ष सोईना शर्मा र अन्य पदाधिकारीहरूको उपस्थितिमा विशेष साधारण सभा सम्पन्न भएको हो ।विशेष साधारण सभाले संस्थालाई विश्वास, समर्थन र साथ दिने सहभागी र शुभेच्छुकहरूमा आभार व्यक्त गरेको छ ।




इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच