आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याइने सरकारको घोषणा

आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याइने सरकारको घोषणा

अर्थ चौतारी

आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याइने सरकारको घोषणा

A A- A+

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।  सन् २०२३ का लागि १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सफलता मिलेसँगै उत्साहित भएको सरकारले आउँदो वर्ष १६ लाखको महत्त्वाकाङ्क्षी लक्ष्य राखेको हो । यसका लागि आवश्यक पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू अघि बढाइने अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?