काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहको प्रश्नको जवाफ नै दिएका छैनन् । ओली र शाहबीच प्रतिनिधि सभामै नोकझोक परेको छ ।
प्रभुले भारतले निम्तो नदिई कुन मुखले भारत जान्छु भन्नुभयो ? भन्ने प्रश्न गरेका थिए । यस्तै प्रधानमन्त्रीलाई साहले जनताहरू दिनहुँ विदेश जाँदा यहाँलाई रमाइलो लागेको छ भनेर प्रश्न गरेका थिए । यसको जवाफमा ओलीले आफू म्यानपावरको मान्छे नभएको बताए ।
ओलीले भने, ‘मान्यज्यूको भनाइ आपत्तिजनक छ । म म्यानपावरको मान्छे हो ? र यस्तो कुरा गर्नुभएको ?’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच