बैंककबाट काठमाडौं आएका भारतीय युवकको साथमा ७ केजी गाँजा

बैंककबाट काठमाडौं आएका भारतीय युवकको साथमा ७ केजी गाँजा

अर्थ चौतारी

बैंककबाट काठमाडौं आएका भारतीय युवकको साथमा ७ केजी गाँजा

A A- A+

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनले भने, ‘थाई एयरको उडानमार्फत बैङ्कक हुँदै गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।’भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्युरो कोटेश्वर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?