लगातार ४ जितपछि जनकपुरको अपराजित यात्रामा ‘ब्रेक’, सुदूरपश्चिमसँग ७२ रनको लज्जास्पद हार

लगातार ४ जितपछि जनकपुरको अपराजित यात्रामा ‘ब्रेक’, सुदूरपश्चिमसँग ७२ रनको लज्जास्पद हार

अर्थ चौतारी

लगातार ४ जितपछि जनकपुरको अपराजित यात्रामा ‘ब्रेक’, सुदूरपश्चिमसँग ७२ ...

A A- A+

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग लज्जास्पद पराजय भोगेको छ।

सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा अलआउट हुँदै ५१ रन मात्रै बनाउँदै लज्जास्पद हार भोग्न बाध्य भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?