एनपीएल : कर्णालीद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य

एनपीएल : कर्णालीद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य

अर्थ चौतारी

एनपीएल : कर्णालीद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य

A A- A+

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं गुर्खाज र कर्णाली याक्सको खेल जारी रहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले काठमाडौंसामू १ सय ५० रनको लक्ष्य दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?